म्याग्दीमा कांग्रेसका २८ सय क्रियाशिल सदस्य

विकल्प न्यूज/बेनी साउन ५ गते । म्याग्दीमा नेपाली कांग्रेसका करिब १८ सय नयाँ क्रियाशिल सदस्य थपिएका छन् । कांग्रेसको वडा,गाउँ,नगर र जिल्लामा नयाँ नेतृत्व चयनका लागि अधिबेशन हुँदै छ । सोही प्रयोजनका लागि एक हजार ७० ले पुरानो सदस्यता नविकरण गरेका छन् भने १७ सय ९१ जना नयाँ क्रियाशिल सदस्य थपिएको नेपाली कांग्रेस म्याग्दीका सभापति … Continue reading म्याग्दीमा कांग्रेसका २८ सय क्रियाशिल सदस्य